नेपालस्थित अमेरिकी दूतावासले चालक कर्मचारी मागेको छ।
मंगलबार सूचना जारी गरी अमिरिकी दूतावासले यात्रु तथा मालवाहक गाडी चालक ३ र ट्रक चालक ४ जनाका लागि आवेदन आह्वान गरेको हो।
आवेदन (https://erajobs.state.gov/…/vacancy…/searchVacancies.hms) मार्फत दिनुपर्ने दूतावासले जनाएको छ।
थप जानकारी र आवेदन दिने तरिका जान्न यस लिंक (np.usembassy.gov/jobs/) मा जान दूतावासले आग्रह गरेका छ।
कागज वा इमेल गरिएका आवेदन स्वीकार नगिरने पनि दूतावासले जनाएको छ।