काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो सो आज आइतबार सकिँदै छ । हिजो शनिबार बिदाको दिन भएर पनि होला अन्य दिनको भन्दा धेरै भिडभाड थियो ।