काठमाडौँको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एकजना पुरुषको ज्यान गएको छ।
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दीपक राईको सोमबार बेलुकी मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगर पब्लिकेसन प्रा. लि
भरतपुर, चितवन, नेपाल
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता न. २७४६८७/०७८/०७९
संचार रजिष्ट्रारको कार्यालय दर्ता न.००११७/०७८-०७९
एन वान खबर
भरतपुर, चितवन, नेपाल
+९७७ ९८५५०६५३९१
इमेल: n1khabar.com@gmail.com
संस्थापक : कृषा नानी
सम्पादक : सावित्री घिमिरे
कानुनी सल्लाहकार : अधिवक्ता सुरज शर्मा
रिपोर्टर : गणेश अधिकारी
© Copyright 2020 Cubicus Soft Pvt. Ltd. - All Rights Reserved