निषेधित क्षेत्र अवज्ञा गरेको आरोपमा प्रहरीले विवेकशील साझा पार्टीका नेता-कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शना र विजयबाबु शिवाकोटीसहितका नेता कार्यकर्ता बुधबार अपरान्ह प्रदर्शनमा उत्रिएका थिए।

माइतीघर मण्डलको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने मागसहति प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।