प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको सोमबार (माघ ८ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । यसले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
वर्ष २०७८–७९ को नाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।