२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

झम्सीखेलमा लागूऔषध कारोबार गर्नेमाथि गाेली प्रहार

ललितपुरमा गोली चलेको छ । मंगलबार ललितपुरको झम्सीखेलमा प्रहरीले लागूऔषध कारोबार गर्नेमाथि गाेली चलाएकाे हाे ।

लागूऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको प्रहरीले जनाएकाे छ ।

प्रहरीकाे टाेलीले लागूऔषध कारोबार गरेकाे अभियाेगमा एक जनालाई नियन्त्रणमा लिएकाे छ। यसकासाथै प्रहरीले ती काराेबारीकासाथमा लागूऔषध पनि बरामद गरेकाे छ । हाल घाइतेलाई अस्पताल पुर्याइएकाे छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।