२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

सरकारले संशोधन गर्‍यो बजेटको आकार ,२ खर्ब २१ अर्बले घट्यो बजेट(पूर्णपाठ सहित )

नेपाल सरकारले लक्ष्य अनुसार खर्च गर्न नसकेपछि उसले आफूले लिएको बजेटको लक्ष्यलाई संशोधन गरेको छ। सोमबार अर्थ मन्त्रालयमा बजेटकाे अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटको आकार संशोधन गरिएको जानकारी दिएका हुन्।

डा.महतले चलु वर्षको बजेटको आकार १२.६२ प्रतिशतले घटाएको बताएका छन्। उनका अनुसार चालु वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च हुने लक्ष्य राखेको थियो। तर त्यो सबै अहिलेको अवस्थालाई हेर्दा खर्च हुन नसक्ने अवस्था रहेकोले २ खर्ब २१ अर्ब रुपैयाँ घटाएका छन्। जस अनुसार चालु वर्ष  १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ मात्रै खर्च हुने महतले संशोधित अनुमान सुनाए।

महतका अनुसार चलु तर्फ ८८.८४ प्रतिशत, पूँजीगत तर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ८७.३९ प्रतिशत हुने संशोधित अनुमान छ।

पूर्णपाठ

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।