२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

२० सदस्यीय मन्त्रीपरिषद्‍ : वरीयतामा प्रधानमन्त्रीपछि यातायातमन्त्री रघुवीर महासेठ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को वरीयतामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ प्रधानमन्त्रीपछिको वरीयतामा पहिलो नम्बरमा रहेका छन्।

2a.सक्षम (अनलाईनका लागि)(1230x120)

त्यसपछि उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ दोस्रो वरियतामा रहेका छन्। यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तेस्रो वरीयतामा राखिएकोछ।

आज १६ जना नयाँ मन्त्री थपिएसँगै मन्त्रीपरिषद्‍ २० सदस्यीय भएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।