२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

साउदीविरुद्ध नेपालको खेल ढिला हुने

एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाको खेल केही ढिला हुने भएको छ।

मैदान चिसो भएकाले खेल निर्धारित समयभन्दा ढिला गरी सुरु हुने भएको हो।

ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ २ मा हुने खेलमा टस समेत हुन सकेको छैन।

यसअघि नै समुह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको नेपाल अपराजित यात्रालाई कायम राख्न चाहन्छ।

आज नै हुने मलेसिया र हङकङबीचको खेलबाट समुह उपविजेताको टुङगो लाग्नेछ। समूह ‘ए’मा रहेका साउदी, मलेसिया र हङकङको समान २ अंक छ।

चार खेल खेलेको कतारको चार अंक छ। त्यसैले समूह ‘ए’बाट सबै टोलीको अन्तिम चारको सम्भावना जीवित छ।

आजको समूह चरणको अर्को खेलसगैँ नेट रनरेटको आधारमा अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्नेछ।nepalkhabar

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।