२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

रास्वपा महामन्त्री ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक भएको प्रतिवेदनमा सभापति रवि लामिछानेमाथि प्रश्नैप्रश्न गरेका छन्।

समीक्षा यात्राको प्रतिवेदनमा उनले पार्टी एलिट वर्गको कब्जामा गइसकेको र पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको पनि उल्लेख गरेका छन्। चेसमा रानी नचल्ने भएपनि रवि लामिछाने एकदमै धेरै चलेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमार्फत उनले जीबी राईलाई समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको भनि जनताको प्रश्न स्मरण गराएका छन्।

प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको तथा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले ढकाललाई सात दिनका लागि निलम्बन गरेको छ।

पूर्णपाठ

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।