२०८२ असार ९ सोमबार
२०८२ असार ९ सोमबार

राष्ट्र बैंकले गर्याे मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा,सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम (पूर्ण पाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेकाे छ । शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरियाे । गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे । यसले अब सेयर बजारलाई फाइदा पुग्नेछ । कर्जा लिंदा जोखिमभार कम हुन जानेछ । बैंकहरु पनि सेयर धितो कर्जा प्रवाह गर्न उत्साहित हुनेछन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

यसपाली गभर्नर नियुक्ति लगायतका कारणले ढिलाे हुन गएकाे राष्ट्र बैंककाे भनाइ छ ।

लगानीकर्ताले लामो समयदेखि जोखिमभार घटाएर १०० प्रतिशतमात्र कायम गर्न माग गरेका थिए । यसबाट विशेषगरी सेयर धितो राखेर ठूला कर्जा लिन सहज हुनेछ । यसअघि पनि नयाँ गभर्नर विश्वनाथ पौडेलको नियुक्तिसँगै सार्वजनिक मौद्रिक समीक्षाले यस्तो व्यवस्था गरेको छ । गभर्नर पौडेल सेयर बजारप्रति उदार रहेको संकेत पनि यसले गरेको छ । 
 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।