नेपाल प्रहरीका २८ जना वरिष्ठ उपरीक्षकको सरुवा भएको छ।
गृहमन्त्री रमेश लेखकले शुक्रबार राति सरुवाको निर्णय गरेका हुन्।
काठमाडौँ ट्राफिक उपत्यका प्रहरी कार्यालयको प्रमुखमा नवराज अधिकारीलाई सरुवा गरिएको छ।
यसअघि यहाँ कार्यरत विनोद घिमिरे डीआईजीमा बढुवा भएपछि खाली भएको थियो।
यस्तै लागुऔषध नियन्त्रण ब्युरोमा कृष्णप्रसाद कोइराला र मानव बेचबिखन नियन्त्रण ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ।
अन्यका लागि हेर्नुहोस् सूची:















