२०८२ कार्तिक २६ बुधबार
२०८२ कार्तिक २६ बुधबार

घरायसी विषयमा विवाद हुँदा आफ्नै घरमा आगो लगाए

घरायसी विषयमा विवाद हुँदा भरतपुरका राम महतोले आफ्नै घरमा आगो लगाएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २७ घर भएका महतोले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद हुँदा महतोले खरले छाएको घरमा आगो लगाएका हुन् ।उनले गएराती लगाएको आगोका कारण घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।