माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज शुक्रबार ६ बजे सार्वजनिक गरिदैँ छ । अहिले एसईई नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेकाे हाे।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।









