२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

पूर्वआईजीपीका पीएसओकी श्रीमतीमाथि गोली प्रहार

नेपाल प्रहरीका पूर्व महानिरीक्षक ध्रुवबहादुर प्रधानका पीएनेपाल प्रहरीका पूर्व महानिरीक्षक सओ लक्ष्मण चौधरीकी श्रीमतीमाथि गोली प्रहार भएको छ।

बुधबार साँझ महाराजगन्जस्थित निवासमै गोली प्रहार भएको र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

असई चौधरी भने हतियार घरमै छाडेर बाहिर निस्किएको पाइएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए।

‘पीएसओकी श्रीमतीको कोखामा गोलि लागेको छ। उनी आफैंले मिस्टेक्लि चलाएको हुनसक्छ। थप अनुसन्धान गर्दैछौं। घाइतेलाई अस्पताल लगिएको छ’, ढुंगेलले  भने।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।