Category: बैंक

बजेटमा बैंकिङ क्षेत्रका २१ बुँदा
विदेशी बैंकबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्ने आयकर घट्यो

सरकारले विदेशी बैंकबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्ने आयकर घटाएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान…

अनलाइन प्रणाली मार्फत बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ को मस्यौदा तयार गर्दै ल्याउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का वा फुकुवाका लागि स्वचालित प्रणाली विकास गर्ने भएको छ। अहिले राष्ट्र बैंकले बैंक खाता…

ज्योति विकास बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

ज्योति विकास बैंक लिमिटेड (JBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको…

अब नेपालबाट भारतमा र भारतबाट नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने

अब नेपालमा बस्ने भारतीय नागरिकले र भारतमा बस्ने नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका छन्। शुक्रबार नेपाल राष्ट्र बैंक विदेशी…

आज डलरको मूल्य घट्यो : युरो र पाउन्डको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, बहराइन दिनरको…

राष्ट्र बैंकले संशोधन गर्यो एकीकृत निर्देशिका

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत परिवर्तन गरेका नीतिहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई…

बैंकहरुले फेरी घटाए ब्याजदर, हेरौँ कुन बैंकको कति !

वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी…

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज…

राष्ट्र बैंकले लघुवित्तको पुँजी कोषको सीमा १० प्रतिशत पुर्याउने तयारी
पुँजीकोष नपुगे लाभांश वितरण गर्न नपाइने 

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको क्यापिटल एडिक्वेसी रेसियोको सीमा बढाउने भएको छ। राष्ट्र बैंकले हाल ८ प्रतिशत पुँजीकोषको व्यवस्था…